दाेलखामा नवौं अन्तर्राष्ट्रिय योग दिवस सभ्य र भब्य रूपमा मनाइयो

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

ईश्वर बिश्वकर्मा

दोलखा ६ जेष्ठ । दाेलखामा नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
मानवताको लागि योग भन्ने मुल नाराका साथ याेगाभ्यास सहित साेको महत्त्व प्रचार गर्दै दिवस मनाइएको हाे ।
जिल्ला प्रशासन कार्यालय दोलखा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अन्तराष्ट्रिय योग दिवस जिल्ला स्तरीय समितिको आयोजनामा चरिकोटमा याेग दिवस मनाइएको छ ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानीले याेग शरीरलाई ताजा, स्फूर्ति र स्वस्थ राख्ने अस्त्र रहेको बताए । योगलाई संस्कृतिको रुपमा विकास र विस्तार गर्ने ध्येयलाई पूरा गर्न सबै लाग्नुपर्ने उनलेे उल्लेख्य गर्नुभयो ।
दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले स्वस्थ जीवन चाहनेले सन्तुलित खानपान सँगै योग, व्यायाम र ध्यानमा जोड दिनुपर्ने धारण व्यक्त गर्नुहुँदै
योगले शरीरबाट नकारात्मक चिन्तन हटेर जाने भइ मन र कर्म सकारात्मकतातर्फ उन्मुख हुने उहाँले प्रष्ट पार्नु भयो । जनताको स्वास्थ्य सुरक्षाको लागि सरकारले निशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेपनि आफ्नो स्वास्थ्यको लागि आम नागरिक सचेत हुनुपर्नेमा समेत जोड दिनुभयो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.