दोलखामा त्रिपुरा स्काउट ट्रुपले दीप प्रज्वलन गर्दै मनायो ७२ औं स्थापना दिवस

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा ५ असार । दोलखामा नेपाल स्काउटको ७२ औं स्थापना दिवस सभ्य र भब्य रूपमा सम्पन्न भएको छ ।

नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरा स्काउट ट्रुप का संयाेजक थिर बहादुर खड्का (अरुण )ले त्रिपुरा ग्लोरियस एकेडेमीमा बालबालिका तथा विद्यार्थी वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने सहासिक क्रियाकलाप गराउने पवित्र तथा उत्कृष्ट उद्देश्य सहित स्थापना भएको जिकिर गर्नुभयो ।
त्रिपुरा स्काउट ट्रुप द्वारा नेपाल स्काउटको ७२ औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा त्रिपुरा स्काउट ट्रुपले सातदोबाटो परिक्रमा गरि त्रिपुरा ग्लोरीयस एकेडेमी,परिसरमा
दिप प्रज्वलन कार्यक्रम आयोजना समेत गरेको त्रिपुरा ग्लोरीयस एकेडेमी चरिकोटका प्रीन्सिपल तक्दिर सुबेदीले जानकारी दिनुभयो ।
दोलखाको निजि बिद्यालयहरु मध्ये पढाईको गुणस्तर सगै अतिरिक्त क्रियाकलापमा समेत जिल्लाभर कै उत्कृष्ट बिधालय को पहिचान बनाउन सफल त्रीपुरा ग्लोरीयस एकेडेमि चरिकोट दोलखामा विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्न पुगेको छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.