भीमेश्वर काङ्ग्रेसले तोक्यो नगर सम्मेलन तयारीको लागी ९ वटै वडामा संयोजक

साझा दृष्टि संवाददाता
sdr

साझा दृष्टि संवाददाता

दोलखा १० जेष्ठ । नेपाली काङ्ग्रेस भीमेश्वर नगरसमितिले वडा नगर सम्मेलनका लागी ९ वटै वडामा वडा संयोजकहरु तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्देशमा तथा परीपत्र अनुसार वडा गाउ/ नगर, सम्मेलन सम्पन्न गर्नको लागी भीमेश्वर नगरपालिकाका ९ वटै वडामा संयोजकको जिम्मेवारी प्रदान गरीएको नेपाली काङ्ग्रेस दोलखाले भीमेश्वर सम्मेलनको लागि खटाएको नेपाली काङ्ग्रेसका पार्टी प्रबक्ता तथा भीमेश्वर संयोजक राकेश श्रेष्ठले जानकारी दिदै कार्यक्रमको बारेमा प्रष्ट पार्दै वडा संयोजकहरुले वडामा भए गरेका बिकास निर्माणका कार्यहरू, आगामी योजना र संगठनको बर्तमान अवस्थाको बारेमा बुझेर,आवाश्यक सल्लाह सुझाव र प्रतिक्रिया दिई प्रतिबेदन समेत तयार गर्नुपर्ने संयोजक श्रेष्ठले आफ्नो धारणा राखे  ।
नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाको आयोजना नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नेका नेता अजय बाबू सिवाकोटी समेत सहभागी वडा नगर सम्मेलन तयारी बैठकले तपसिलका
वडा संयोजकहरुलाइ जिम्मेवारी दिइएको ने.का भीमेश्वर नगरपालिका कार्यसमिति सभापति सङ्कर कार्कीले जानकारी दिनुभएयो ।

वडा संयोजकको नामवली१. राम शरण केशी – भिनपा -१

२ .रमेश चौलागाई – भिनपा -२
३.मेनुका चौलागाईं – भिनपा -३
४. जगत बहादुर श्रेष्ठ – भिनपा -४
५.बालचन्द्र शिवाकोटी -भिनपा -५
६.भोजराज चौलागाई – भिनपा -६
७. स्वस्थानी सुवेदी तामाङ -भिनपा -७
८. केसर थापा -भिनपा -८
९. रुद्रजंग बुढाथोकी – भिनपा -९

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.