दोलखाको चर्णावती धाममा आज बाट महायज्ञको सुभराम्भ

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा ७ जेष्ठ । चर्णावतीधाममा एक समारोहका बीच महायज्ञको शुभारम्भ गरीएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनार्थ आयोजना गर्न लागिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको आज भएको समारोहमा महायज्ञको शुभारम्भ तथा उद्घाटन नेपाल प्रज्ञा प्रतिस्ठानका पुर्ब कुलपति बरिस्ठ सस्कृत बिद प्रा.डा जगमान
गुरुङ र संस्कृतविद विदुषी वाचन प्रा.डा .कान्ता भट्टराईले संयुक्त रूपमा गर्नुभएको वडा अध्यक्ष सुजन खड्काले जानकारी दिनु भयो ।
आज बाट सुरु भएको महायज्ञ जेठ १५ गतेसम्म सञ्चालन हुने चर्णावती त्रिवेणी विकास तथा प्रबर्द्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताउनुभयो ।
आयोजक समितिका संयोजक बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न महायज्ञ प्रारम्भ कार्यक्रममा संस्कृतविद् जगमान गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, बागमति प्रदेश सांसद भरत बहादुर केसी, प्राध्यापक डाक्टर कान्ता भट्टराई, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, कांग्रेस नेता ताराबहादुर कोईराला, समाजसेवी शोभित उप्रेती, एमाले नेता बालकृष्ण शिवाकोटी, मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार थोकर, शैलुङ गाँउपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.