माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाको सचिवमा भीम बहादुर श्रेष्ठ सर्वसम्मत

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाको सचिव पदमा भिम बहादुर श्रेष्ठ ‘अबिरल’ सर्वसम्मत रूपमा चयन भएका छन्।
बुधबार दोलखास्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम जिल्ला भेलाले श्रेष्ठलाई सर्वसम्मत सचिव चयन गरेको हो।

सुरुमा सचिव पदका लागि चार जना उम्मेदवार—बिश्वास कार्की ,सन्तोष केसी, उपेन्द्र अधिकारी र सुब्बा श्रेष्ठ —बीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो। तर, छलफल र सहमतिपछि अन्ततः भिम बहादुर श्रेष्ठ ‘अबिरल’लाई सर्वसम्मत रूपमा सचिवको जिम्मेवारी दिन सहमति जुटाइएको पार्टी स्रोतले जनाएको छ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.