अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ

राजन बस्नेत

राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ ।
जिल्ला भलिबल संघ दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा आयोजितत प्रतियोगितामा बैतेश्वर गाउपालिकाकालाइ चौथो सेट ( ३-१)अङ्क ले पछी पार्दै बिगु गाउपालिकाका खेलाडीहरुले उपाधि कब्जा गरेका हुन । प्रतियोगितामा बैतेश्वर गाउपालिका द्वितीय स्थानमा चित्त बुझाउदा तृतीय र सान्त्वना भने क्रमश कालिन्चोक र गौरीशङ्कर गाउपालिकाले आफ्नो स्थान पक्का गर्न सफल भए ।

दोलखा जिल्ला कप अन्तरपालिका स्तरीय महिला भलिबल २०८१ समापन समारोहमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्गेसका केन्द्रीय सदस्य तथा बागमति प्रदेशको आर्थीक तथा योजना मामिला मन्त्री कुन्दराज काफ्लेले प्रतियोतामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने टिमहरुलाइ क्रमशः ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

प्रतियोगितामा जिल्ला भित्रका ८ टिमको सहभागीता रहेको थियो ।
कार्यक्रम भलीबल संघ दोलखाका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षतामा सम्पन्न भएको छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.