तरुण युवा अधिकारी,मोक्तान र खत्री ने.का जिल्ला कार्यसमिति सदस्य मनोनीत

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा २ जेष्ठ

राजन बस्नेत

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति दोलखाको मिति २०८० जेष्ठ २ गते सम्पन्न बैठकले जिल्ला कार्य समिति सदस्यमा ३ जनालाई मनोनीत गरेको छ ।
मनोनीत हुनेहरुमा बैतेश्वर गाउँपालीका वडा न:३ स्थित तरुण दलका जुझारु युवा नेता राजन अधिकारी,भीमेश्वर वडा न: ३ का युवा तेम्बा मोक्तान र नेता विष्णु खत्रीलाई नेपाली काङ्ग्रेस दोलखाको पार्टी सभापति बर्मा लामाले मनोनीत गर्नु भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखाको सदरमुकाम चरिकोट सिमपानी हल स्थित काङ्ग्रेस सभापति बर्मा लामाको सभापतित्वमा सम्पन्न नेपाली कांग्रेस दोलखाले आयोजना गरेको वडा,गाउँ,नगर, प्रदेश र जिल्ला सम्मेलन तयारीका लागी संयुक्त बैठकले वडा तह देखि पालीका तह सम्मको प्रतिनिधि पठाउने जिम्मेवारी जिल्ला कार्यसमितिलाई दिएको प्रबक्ता श्रेष्ठले जानकारी दिए ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.