भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त

राजन बस्नेत

राजन बस्नेत

दोलखा जिल्ला भूमि समस्या समाधान आयोगको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त भएका छन् । नेपालि काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता एबम नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ काङ्ग्रेसमा पनि पार्टी सभापति बर्मा लामा निकटक मानिन्छ्न ।

सरकारले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा ५६ जिल्लामा अध्यक्ष नियुक्त भएका हुन ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको जनाएको छ ।

राष्ट्रिय भूमि आयोगले ५६ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ । भागबन्डा मिल्न बाँकी केही जिल्लामा भने केही दिनमा अध्यक्ष नियुक्त हुनेछन् ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.