दोलखाको टाइगर टिम टिखाताल दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा

राजन बस्नेत

राजन बस्नेत

हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोलले पराजित गर्दै लिग विजेता टाइगर टिम टिखाताल फाइनलमा पुगेको हो।

टाइगर टिम टिखाताले भोलि हुने अर्को सेमिफाइनल खेलमा लक्की स्टार ललितपुर र चित्लाङ काठमाडौंबीचको विजेता टोलीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। ११ जिल्लाको सहभागिता रहेको लिगको फाइनल खेल शनिबार सम्पन्न हुने जानकारी जिल्ला फुटबल संघ, दोलखाका अध्यक्ष कौरव पाण्डेले दिनुभएको छ।

प्रतियोगिताका विजेता टिमले २ लाख नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.