गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध भएर लाग्छु : नव नियुक्तअध्यक्ष रिमाल
राजन बस्नेत
दोलखाको चरिकोटमा रहेको प्रदेश स्तरीय अस्पताल पशुपती चौलागाई स्मृती अस्पतालका नव नियुक्त अध्यक्षले पदभार ग्रहण गर्नु हुदै जनतामा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।
अस्पतालका नव नियुक्त अध्यक्ष सुवास रिमालले अस्पतालमा आयोजित एक समारोहका विच अस्पतालका अध्यक्षको पदभार ग्रहण गर्नु भएको हो ।
दोलखाको चरिकोटमा रहेको पशुपती चौलागाई स्मृती अस्पताल वागमती प्रदेश स्तरको जिल्लाको एक मात्र प्रादेशी अस्पताल हो । उक्त अस्पतालको अध्यक्षको रुपमा वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत मंसिर २७ गते भिमेश्वर नगरपालिका वडा नम्वर ३ निवासी सुवास रिमाललाई अध्यक्ष पदमा नियूक्त गरेको थियो । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट रिमाललाई दुई वर्षे कार्यकालको लागि अस्पतालको व्यवस्थापन समितीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नव नियुक्त अध्यक्ष रिमाललाई अस्पतालका मेसु लक्ष्मण खड्का, वागमती प्रदेशका सदस्य माननिय भरत बहादुर केसी, भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला वस्नेत, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायको
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
