नेपाली काँग्रेस कालिञ्चोकको सभापतिमा सञ्जिव पाण्डे निर्विरोध निर्वाचित :

कांग्रेसको संगठनलाई गतिशिल र सुदृढीकरण गर्छु : सभापति पाण्डे

राजन बस्नेत

राजन बस्नेत

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार आज भएको नेपाली काँग्रेस कालिञ्चोक गाउँपालिकाको विशेष अधिबेशनले सभापतिको जिम्मेवारी सञ्जिव पाण्डेलाई दिईएको छ ।

यस अघि नेपालि काङ्ग्रेस जिल्ला कार्यसमिति दोलखाले सञ्जीव पाण्डेलाई सभापतिले गर्ने सम्पुर्ण काम कारवाही गर्ने गरी जिम्मेवारी दिएको थियो ।
सभापतिको जिम्मेवारी ग्रहण गर्दै पाण्डेले गाउँ–टोलसम्म फैलिएको नेपाली कांग्रेसको संगठनलाई गतिशिल र सुदृढीकरण गर्न आफु नेतृत्वको कार्यसमिति मिहिन ढङ्गले प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।


विशेष अधिबेशनले वडा नम्बर ५ वडा सभापतिमा दिपक थामी,वडा नम्बर ४ वडा सभापति राजकुमार श्रेष्ठ वडा नम्बर ९ वडा सभापति राजन पकुवाल सर्बसम्मत चयन भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिव रन्जित कुमार पाठक (सन्तोष ) ले जानकारी दिनुभयो ।

कालिन्चोक गाउपालीकाका पार्टी सभापति सन्जिप पाण्डेले कार्यवाहार सम्माले देखि नेपाली काङ्ग्रेसको गतिबिधिले समेत तिब्रता पाएको स्थानिय नेता तथा कार्यकर्ताको भनाइ छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.