गौरीशंकर काँग्रेस सभापतिमा टेन्डु शेर्पा र उपसभापतिमा सुब्बा खड्का सर्बसम्मत

राजन बस्नेत

राजन बस्नेत

गौरीशंकर गाउँपालिकामा रिक्त नेपाली काँग्रेसका सभापतिमा टेन्डु शेर्पा चयन भएका छन्।

हालै सम्पन्न नेपाली काँग्रेस गाउँपालिका भेलाले काङ्ग्रेसमा निरन्तर कृयाशिल र सक्रिय रहदै आउनुभएका नेता शेर्पालाइ सभापतिमा सर्बसहमत चयन गरेको छ ।

गाउँपालिकाका तत्कालीन सभापति श्यामसुन्दर तामाङको निधनपछि खाली भएको पदमा शेर्पालाई चयन गरिएको नेपाली काङ्ग्रेस नेत्री तथा गौरीशङ्कर गाउपालिकाकि उपप्रमुखको प्रत्यासी पासदिकी तामाङ्ले साझा दृष्टी अनलाइ लाइ जानकारी दिनुभयो ।

नव निर्वाचित सभापति शेर्पाले काङ्ग्रेसको सङ्गठन लाइ चुस्त दुरुस्त र तन्दुरुस्त बनाइ जनताको सुख दुखको सारथी बनाउने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

यसैगरी, नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी सुब्बा खड्का उपसभापति पदमा सर्वसम्मतिले चयन भएका हुन ।

गौरीशङ्करमा नव निर्वाचित सभापति शेर्पा र उपसभापति खड्कालाइ नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले सामाजिक सन्जाल मार्फत बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्नुभएको छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.