साथीको लागी साथी समुहको अध्यक्षमा रबिन्द्र नारायण श्रेष्ठ निर्बिरोध निर्वाचित
साझा दृष्टि संवाददाता
- दोलखा १ जेष्ठ । साथीको लागी साथी समुह दोलखा काठमाडौंको अध्यक्षमा रबिन्द्र नारायण श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छ्न ।
साथीको लागी साथी समुह दोलखा काठमाडौको पाँचौ साधरण सभा तथा दोस्रो अधिबेशनले रबिन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
काठमाडौंमा सम्पन्न भएको दोश्रो अधिवेशले समाजसेवी एबम सफल व्यावसायि रबिन्द्र नारायण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष लुना श्रेष्ठ,सचीव बसन्त कुमार श्रेष्ठ,कोषध्यक्ष पर्बत श्रेष्ठ सदस्यहरु अनिता श्रेष्ठ,ललिता श्रेष्ठ,धर्म नारायण श्रेष्ठ रहने गरी ७ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठ आफुले नेतृत्व गरेको साथीका लागि साथी समुह दोलखाले सामाजिक क्षेत्रमा महत्त्वपूर्ण र दीर्घकालीन कार्यक्रमहरु आयोजना गर्ने योजना बनाइरहेको साझा दृस्टी अनलाइनलाई जानकारी दिदै समाजमा रहेका बिकृती ,बिसङती लाई समेत चिरफार गर्दै समुन्नत समाज निर्माणका लागि आफुहरु निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
