सुपर ओभरमा नेपालको रोमाञ्चक जित
राजन बस्नेत
अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी २० क्रिकेट सिरिजको उपाधि एक खेलअगावै जितेको छ।
ग्रान्ड प्रेरिमा आईतबार भएको रोमाञ्चक खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो।
सुपर ओभरमा ३ रनको लक्ष्य नेपालले चौथो बलमा पूरा गर्दै सिरिज २-० को अग्रताले जितेको हो।
नेपाल र अमेरिकाबीचको दोस्रो टी २० सुपर ओभरमा
सोमपाल कामीले २ विकेट लिइँदै अमेरिकालाई २ रनमा सिमित गरे। उनले शायान जाहांगीर र आरोन जोन्सलाई आउट गरे।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई जितका लागि अन्तिम बलमा जितको लागि २ रनको आवश्यकता हुँदा जसदीप सिंह रन आउट हुँदा खेल टाई भएको थियो।
शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो। अब नेपाल र अमेरिकाबीच ३ टी २० खेलको सिरिजको अन्तिम खेल सोमबार हुनेछ।
नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, कुशलको ९२ रन
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाताचुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
