कालिञ्चोक ६ लापिलाङ्मा स्वास्थ्य चौकी भवन: आर्थीक मन्त्री काफ्लेद्धारा उद्घाटन

राजन बस्नेत

राजन बस्नेत

दोलखाको कालिञ्चोक गाउँपालिका ६ लापिलाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले आज एक समारोहका बिच नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो ।

नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री काफ्लेले हाल जनताको हातमा शासन सत्ता आएको जिकिर गर्दै देशलाइ सकारात्मकता वा नकारात्मकता तिर लैजाने भन्ने कुरा आम जनातामा नै निहित रहेको धारणा ब्यक्त गर्नुभयो ।

मन्त्री काफ्लेले तिनै तहका सरकार एक बद्द भएर पूर्वाधार विकास निर्माणका कार्यलाइ तिब्रता दिनुपर्नेमा समेत जोडदिनुभयो ।

भवन उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति एबम कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी ,वडा अध्यक्ष भरत पाण्डे लगाएतले सुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
16 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.