मोडर्न नेपाल स्कुल चरीकोटमा अध्ययनरत क्रिष्टिकाले जितिन ५० हजार राशीको सर्वोत्कृष्ट वक्ता पुरस्कार
राजन वस्नेत
राजन बस्नेत /फोटो फिचर
आश्विन १७,दोलखा । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आयोजना गरेको राष्ट्रव्यापी खुला वक्तित्वकला प्रतियोगिताको (NATIONAL OPEN PUBLIC SPEECH COMPETITION ) को उपाधि मोडर्न नेपाल स्कुल चरीकोटमा अध्ययनरत छत्रा तथा भीमेश्वर नगर बाल सन्जालकी अध्यक्ष समेत रहेकी क्रिस्टिका खड्काले हात पारेकी छिन् । उनले मदन भण्डारी सर्वोत्कृष्ट वक्ता पुरस्कार सहित धनराशि रु ५० हजार प्राप्त गरेकी बिध्यालयका प्रध्यानाधापक बिमल शाहिले जानकारी दिए ।
त्यस्तै आशिष सापकोटाले मदन भण्डारी वक्ता पुरस्कारसहित धनराशि रु २५००० प्राप्त गरेका छन्। फाइनल चरणमा उत्कृष्ट १५ प्रतियोगीहरू बीच भएको प्रतिस्पर्धामा क्रष्टिका खड्का र आशिष सापकोटा क्रमश प्रथम र द्वितीय भएका हुन्।

अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आयोजना गरेको यस प्रतियोगितामा देशैभरिबाट प्राप्त १५९ वटा भिडियोमध्ये उत्कृष्ट १५ प्रतिस्पर्धीहरू फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए। काठमाडौँ स्थित काठमाडौँ मोडल कलेजको सेमिनार हलमा भौतिक उपस्थितिका साथ प्रतियोगिताको समापन गरिएको थियो।

Screenshot
नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गर्ने आयोजकले जानकारी दिएपनि देशमा आएको संकटका कारण नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं विद्यार्थी फाँट इन्चार्ज किशोर विक्रम मल्लको प्रमुख अतिथ्यतामा कार्यक्रम समापन भयो।

Screenshot
मदन भण्डारीको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिता “म भित्रको मदन भण्डारी” भन्ने मूल नाराका साथ प्रतिस्पर्धीहरू भित्रको मदन भण्डारी प्रस्फुटन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक सौगात ढकालले बताए।

Screenshot
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
