एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता
राजन बस्नेत/ फोटो फिचर
दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न भएको छ ।
लोकतान्त्रिक अभ्यासमा बालबालिकाको उत्साहा पूर्ण सहभागिता रहेको र विद्यालयको कप्तान आफै चयन गर्न पाउँदा विद्यार्थीहरु हर्षित भएका बिध्यालयका प्र .अ नसिव कायस्तले जानकारी दिनुभयो ।

विद्यालयले सम्पूर्ण विद्यार्थीको सहभागिता(नयाँ पुरानो विद्यार्थीहरु) चुनावमा होस् भन्ने हेतुले उम्मेदवारी दर्ता र दोश्रो त्रैमासिक परिक्षा पश्चात चुनाव गर्ने निणर्य गरेको प्र .अ कायस्त बताउनुभयो ।

निर्वाचनमा कक्षा ७ को जेनिशा खड्गी- विद्यालय कप्तान र उप कप्तानमा कक्षा ७ कि सृष्टि श्रेष्ठ निर्वाचित हुनुभयको एपेक्स स्कूल निर्वाचन समितिले साझा दृस्टी अनलाइनलाइ जानकारी दिएको छ ।

निर्वाचित हुनु भएको प्रतिनिधी एक वर्षको लागि कप्तानको जिम्मेवारीमा रहनुहुने छ ।

निर्वाचित हुनु भएको प्रतिनिधी एक वर्षको लागि कप्तानमा नियुक्त हुनु हुनेछ। निर्वाचित कप्तान, उप कप्तान, सदन कप्तान र सदन उपकप्तानलाई धेरै धेरै बधाईका साथै सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरिएको एपेक्स स्कूल निर्वाचन समितिले जानकारी दिएको छ ।

दोलखाको चरीकोट चरीघ्याङ्मा रहेको एपेक्स स्कूल अतिरिक्त कृयाकपालमा अब्बल मानिन्छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
