अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’

राजन बस्नेत

राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना गर्ने भएको छ  ।

ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेका अनुसार कम्पनीले यही फागुन २३ गते शुक्रबार काठमाण्डौंको नयाँ बानेश्वर, आलोक नगर बस स्टपमा रहेको आफ्नै कार्यालयमा ‘अष्ट्रेलिया  एडमिसन डे’ गर्न लागेको हो ।
एडमिसन डेमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी र कलेजका प्रतिनिधिले विद्यार्थीले पढ्न चाहेको विषय , भिसा प्रक्रिया र भर्ना सम्बन्धि जानकारी दिनेछन् । त्यसैगरी विद्यार्थीले भिसा प्रक्रियाका लागि चाहिने डकुमेन्टका विषयमा पनि जानकारी पाउनेछन् ।
कार्यक्रममा बैंकका प्रतिनिधिले शैक्षिक कर्जाका विषयमा जानकारी प्रदान गर्र्नेछन् ।
यसका अतिरिक्त एडमिसन डे मा विद्यार्थीले आइईएलटिएस वा पिटिई मा भर्ना हुँदा पचास प्रतिशत र विद्यार्थी भिसा प्रक्रियाको सर्विस चार्जमा सय प्रतिशत छुट पाउनेछन् ।
कार्यक्रममा सहभागी विद्यार्थी मध्येबाट भाग्यशाली विजेताको रुपमा उपहार समेत प्रदान गरिने ग्लोबल कन्सल्टले जनाएको छ ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
1 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.