नेपाल तरुण दलका केन्द्रीय सदस्य राकेश श्रेष्ठको विशेष पहलमा दैनिक उपभोग्य सामाग्री बितरण


दोलखा २८ असार । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा शारीरिक अशक्त भएका व्यक्तिहरु र अभिभावकविहीन बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं जिपी कोइराला फाउन्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको विशेष पहलमा समाजसेवी शारदा उप्रेती घिमिरेको विशेष सहयोगमा शारीरिक अशक्त भएका ३० जनालाई प्रतिव्यक्ति १ थान इलेक्ट्रिक जग १ थान थर्मस, वितरण गर्नुका साथै गौरीशङ्कर बालगृहका २२ जना विद्यार्थीहरुलाई इलेक्ट्रिक जग तथा थर्मस, शैक्षिक सामाग्री र आमाको मायाको छात्रावासका ९ जना विद्यार्थीलाई ईलेकट्रिक जग थर्मस, शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण गरिएको हो ।
कार्यक्रम नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा, पत्रकार माहासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, पत्रकार चिरञ्जिवी मास्के , बैतेश्वर गाउपालिका उपमेयर कल्पना उप्रेती , नेपाली कांग्रेस दोलखाको माहाधिवेशन प्रतिनिधि गीता शिवाकोटी र नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य राजन बस्नेत, विपी स्टडी सर्कल दोलखाका अध्यक्ष राजेश उप्रेती, नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य सकुन बस्नेत, कृष्ण कुमारी जोशी लगायतको विशेष उपस्थितिमा र जिपी कोइराला फाउण्डेशन दोलखाको अध्यक्ष एबं नेपाल तरुणदल केन्द्रीय सदस्य राकेश श्रेष्ठको सापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...