दोलखा काङ्ग्रेस भन्छ डिम्याट खाता नखोलेकै कारण दोलखाली जनता पुनः खुलाउने राइट सेयर बाट बन्चित नहौउन


राजन बस्नेत
दोलखा १० जेष्ठ । स्वदेशी लगानीमा निर्माण भएको नेपालकै ठुलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले प्रभावित क्षेत्र बासिको लागि प्रदान गरेको शेयरलाई डि म्याड खातामा अभौतिकिकरण ( स्थान्तरण ) गर्नुपर्ने झन्झटिलो प्रक्रियाको कारण ७०% दोलखाली सेयर धनिले डि म्याड खाता नखोलेको प्रती नेपाली काङ्ग्रेस दोलखाले जारी गरेको नेपाली काङ्ग्रेस पार्टी सभापति बर्मा लामा द्घारा हस्ताक्षरीत प्रेस बिज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नेपाली काङ्ग्रेस दोलखाले ठुलो संघर्ष गरी दोलखा बासिको लागी थप सेयर माग गर्दा समेत ब्यवास्ता गरि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखा बासिको लागि बल्ल तल्ल छुट्याइएको १०% अर्थात १ करोड ५ लाख ९० हजार कित्ता सेयर ५ बर्ष अघि २ लाख ९६ हजार दोलखा बासिहरुले खरिद गरेका थिए । यसरी खरिद गरेको १० % सेयर अन्य क्षेत्रका नागरिकहरुले पाएको तुलनामा दोलखा बासी नागरिकको हकमा खासै उपलब्धि मुलक रहन नसके काङ्ग्रेस नेता सभापति लामाले जिकिर गर्नुभयो ।
ठुलो संघर्षका वाबजुत सेयर खरीद गरेपछि कारोबार गर्न डि म्याड खाता खोली अनिवार्य रूपमा आफ्नो डिम्याड खातामा
अभौतिकिकरण तथा स्तान्तरण गर्नुपर्नेमा विभिन्न झन्झटिलो प्रक्रियाहरु र बैंकको पहुँच गाउँ सम्म नभएको कारण हाल सम्म लगभग ३०% दोलखाबासीले पनि डिम्याट खातामा अभौतिकिकरण नगरेको प्रति समेत दोलखा काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको र यसरी डिम्याट खातामा अभौतिकरण नगर्दा माथिल्लो तामाकोसीले पुनः खुलाउने राइट सेयर बाट ठुलो सङ्ख्यामा दोलखाली जनता बन्चित हुने र दोलखा बासिले अनुमानित ३ अर्ब नाफा गुमाउनु पर्ने
अबस्था सिर्जना भएको छ , यो अबस्था आउन नदिन सम्बन्धि सरोकारवाला निकाय गाउँ -गाउँ,टोलटोलमा गएर डिम्याट खाता खोल्न लगाइ खातामा अभौतिकिकरण गर्ने ब्यबस्था मिलाउन समेत सभापति लामाले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...