भीमेश्वर काङ्ग्रेसले तोक्यो नगर सम्मेलन तयारीको लागी ९ वटै वडामा संयोजक
दोलखा १० जेष्ठ । नेपाली काङ्ग्रेस भीमेश्वर नगरसमितिले वडा नगर सम्मेलनका लागी ९ वटै वडामा वडा संयोजकहरु तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्देशमा तथा परीपत्र अनुसार वडा गाउ/ नगर, सम्मेलन सम्पन्न गर्नको लागी भीमेश्वर नगरपालिकाका ९ वटै वडामा संयोजकको जिम्मेवारी प्रदान गरीएको नेपाली काङ्ग्रेस दोलखाले भीमेश्वर सम्मेलनको लागि खटाएको नेपाली काङ्ग्रेसका पार्टी प्रबक्ता तथा भीमेश्वर संयोजक राकेश श्रेष्ठले जानकारी दिदै कार्यक्रमको बारेमा प्रष्ट पार्दै वडा संयोजकहरुले वडामा भए गरेका बिकास निर्माणका कार्यहरू, आगामी योजना र संगठनको बर्तमान अवस्थाको बारेमा बुझेर,आवाश्यक सल्लाह सुझाव र प्रतिक्रिया दिई प्रतिबेदन समेत तयार गर्नुपर्ने संयोजक श्रेष्ठले आफ्नो धारणा राखे ।
नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाको आयोजना नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नेका नेता अजय बाबू सिवाकोटी समेत सहभागी वडा नगर सम्मेलन तयारी बैठकले तपसिलका
वडा संयोजकहरुलाइ जिम्मेवारी दिइएको ने.का भीमेश्वर नगरपालिका कार्यसमिति सभापति सङ्कर कार्कीले जानकारी दिनुभएयो ।
२ .रमेश चौलागाई – भिनपा -२
३.मेनुका चौलागाईं – भिनपा -३
४. जगत बहादुर श्रेष्ठ – भिनपा -४
५.बालचन्द्र शिवाकोटी -भिनपा -५
६.भोजराज चौलागाई – भिनपा -६
७. स्वस्थानी सुवेदी तामाङ -भिनपा -७
८. केसर थापा -भिनपा -८
९. रुद्रजंग बुढाथोकी – भिनपा -९
भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित
6 घण्टा अगाडि राजन बस्नेत२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १...
‘अस्थायी शिक्षकलाई बिदा, स्थायीलाई पुनः परीक्षा’
साझा दृष्टि संवाददाताप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो । समिति सभापति अम्मरबहादुर...
माथिल्लो तामाकोसी जलविद्युतको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउने भीमबहादुर
राजन बस्नेतबहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको ११ वर्षपछि आज पहिलो...
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
राजन बस्नेतदोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी...
गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी
राजन बस्नेतदोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला...
सुनको मूल्यमा उच्च गिरावट एकैदिनमा १५ हजार ९०० घट्यो
राजन बस्नेतसुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर...