भीमेश्वर काङ्ग्रेसले तोक्यो नगर सम्मेलन तयारीको लागी ९ वटै वडामा संयोजक

साझा दृष्टि संवाददाता
sdr

साझा दृष्टि संवाददाता

दोलखा १० जेष्ठ । नेपाली काङ्ग्रेस भीमेश्वर नगरसमितिले वडा नगर सम्मेलनका लागी ९ वटै वडामा वडा संयोजकहरु तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्देशमा तथा परीपत्र अनुसार वडा गाउ/ नगर, सम्मेलन सम्पन्न गर्नको लागी भीमेश्वर नगरपालिकाका ९ वटै वडामा संयोजकको जिम्मेवारी प्रदान गरीएको नेपाली काङ्ग्रेस दोलखाले भीमेश्वर सम्मेलनको लागि खटाएको नेपाली काङ्ग्रेसका पार्टी प्रबक्ता तथा भीमेश्वर संयोजक राकेश श्रेष्ठले जानकारी दिदै कार्यक्रमको बारेमा प्रष्ट पार्दै वडा संयोजकहरुले वडामा भए गरेका बिकास निर्माणका कार्यहरू, आगामी योजना र संगठनको बर्तमान अवस्थाको बारेमा बुझेर,आवाश्यक सल्लाह सुझाव र प्रतिक्रिया दिई प्रतिबेदन समेत तयार गर्नुपर्ने संयोजक श्रेष्ठले आफ्नो धारणा राखे  ।
नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाको आयोजना नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नेका नेता अजय बाबू सिवाकोटी समेत सहभागी वडा नगर सम्मेलन तयारी बैठकले तपसिलका
वडा संयोजकहरुलाइ जिम्मेवारी दिइएको ने.का भीमेश्वर नगरपालिका कार्यसमिति सभापति सङ्कर कार्कीले जानकारी दिनुभएयो ।

वडा संयोजकको नामवली१. राम शरण केशी – भिनपा -१

२ .रमेश चौलागाई – भिनपा -२
३.मेनुका चौलागाईं – भिनपा -३
४. जगत बहादुर श्रेष्ठ – भिनपा -४
५.बालचन्द्र शिवाकोटी -भिनपा -५
६.भोजराज चौलागाई – भिनपा -६
७. स्वस्थानी सुवेदी तामाङ -भिनपा -७
८. केसर थापा -भिनपा -८
९. रुद्रजंग बुढाथोकी – भिनपा -९

दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते
20 घण्टा अगाडि राजन बस्नेत

दोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।...

प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको
साझा दृष्टि संवाददाता

रेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड...

यसरी सम्भव भयो दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
राजन बस्नेत

नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले...

दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ
साझा दृष्टि संवाददाता

विराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
साझा दृष्टि संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर...

बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
साझा दृष्टि संवाददाता

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष...

.