न्यू जेनेरेशन युवा क्लबको सामाजिक कार्य ३ सय ५० विरुवा वृक्षरोपण

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजकुमार भुजेल (निर)

दोलखा २४ असार । दोलखाको भीमेश्वर नगरपालिका वडा नं ८ मा रहेको न्यु जेनेरेशन युवा क्लब बोचले सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । शनिबार उक्त क्लबले “green बोच clean बोच” भन्ने मुल नाराका साथ सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो।

गौरेश्वर मन्दिर चरङ्गे, धनेश्वर मन्दिर घुम्ती,सानेहलेश्वर मन्दिर कृषि तथा देवी माध्यमिक विद्यालयमा सरसफाई तथा वृक्षरोपण गरेको क्लबका अध्यक्ष सुवास बस्नेतले जानकारी दिनुभयो। त्यस्तै लौठ सल्ला र कल्कि तथा अन्य विभिन्न जातजातिका वोटविरुवाहरु गरि ३ सय ५० विरुवा वृक्षरोपण गरेको उहाँले बताउनुभयो।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.