जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालका लागी ११ लाख सहयोग गर्ने काङ्ग्रेस नेता प्रभुराम श्रेष्ठको घोषणा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा १० जेष्ठ । नेपाली कांग्रेस दोलखाको युवा नेता, महादिबेशन प्रतिनिधि ने.का विपद व्यवस्थापन आर्थिक समिति दोलखाको अध्यक्ष एबम समाजसेवी, तथा उधोगपति प्रभु राम श्रेष्ठले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालका लागी ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनार्थ आयोजना गर्न लागिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रम चलिरहदा अक्षरुपि रु एघार लाख रुपैया सहयोग गर्ने र सो रकम केही दिनमा नै हस्तान्तरण कार्यक्रम तय भएको र रकम सहि ठाउँमा सदुपयोग होस् भन्ने आफुले चाहेको काङ्ग्रेस नेता श्रेष्ठले साझा दृस्टी अनलाइनलाई जानकारी दिनुभयो ।
बरिस्ठ समाजसेवी श्रेष्ठले यस भन्दा अघि पनि प्राकृति प्रकोपमा परेका ,दीर्घारोगी,गरीब ,बिपन्न,असाहय,दिन दुखीहरुलाइ निरन्तर सहयोग गर्दै आइरहनु भएको छ ।

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
23 घण्टा अगाडि साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाता

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

.